राजनीति

सातै प्रदेशमा ९५.६८ प्रतिशत मत खस्यो

राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ ।  

आज भएको निर्वाचमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।  

आयोगका अनुसार मतदानको कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ ।  

हेर्नुहोस् आयोगले जारी गरेको सूचना 

प्रकाशित: ११ माघ २०८२ १६:३२ आइतबार