राजनीति

काठमाडौंमा एमालेको पदयात्रा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को  आयोजना गरेको छ।  

'संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा'का साथ एमालेले पदयात्रा आयोजना गरेको हो।  पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन्।

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो।

प्रकाशित: १ आश्विन २०७९ ०३:२६ शनिबार

नेकपा (एमाले (पदयात्रा