राजनीति

समितिले जबरासँग आइतबार फेरि बयान लिने

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार फेरि बयान लिने भएको छ। बुधबारदेखि सुरु भएको बयान बिहीबार पनि नसकिएपछि समितिले पुन: आइतबार लिने लिनेछ। 

बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो। त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए। बिहीबार भने २ वटा मात्र प्रश्न सोधिएको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०८:२७ बिहीबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा