राजनीति

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन्। 
देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ। 

प्रकाशित: ३० वैशाख २०७९ ०३:५८ शुक्रबार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन