राजनीति

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

माओवादी केन्द्रिय कार्यलयका सचिव श्रीराम ढकालकाअनुसार केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हाे।

प्रकाशित: २४ पुस २०७८ ०५:२० शनिबार

अध्यक्ष पुष्पकमल दाहाल नेता नारायणकाजी श्रेष्ठला कोरोना संक्रमण पुष्टि