राजनीति

प्रधानमन्त्री देउवाले लिए दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री शेर बहादुर देउवाले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार साँझ खुमलटारस्थित प्रचण्ड निवास पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डपत्नी सिता दाहाल लामो समयदेखि पार्किन्सन रोगका कारण अस्वस्थ छिन् ।  

प्रकाशित: ५ श्रावण २०७८ १२:४२ मंगलबार