राजनीति

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ९ असार २०८२ २०:४५ सोमबार