राजनीति

संसद् बैठक: रास्वपा गर्‍यो वेल घेराउ, राप्रपाले बहिस्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आज बिहीबार पनि प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् ।

बैठक सुरु हुनसाथ उनीहरू सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका हुन् ।

यता राप्रपाका सांसद ज्ञानबहादुर शाहीले भने आजको बैठक पनि बहिस्कार गर्ने बताए।

प्रकाशित: ५ असार २०८२ १३:३३ बिहीबार

#NagarikNews #NepaliNews