राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

प्रकाशित: २ असार २०८२ १९:३७ सोमबार

#NepaliNews