राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच बिहीबार (आज) भेटवार्ता भएको हो।

संसद् अवरोध भइरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार यो भेटघाट नियमित हो।

प्रकाशित: २९ जेष्ठ २०८२ १९:०१ बिहीबार