राजनीति

तातोपानी कुण्डमा अध्यक्ष दाहालको स्नान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तातोपानीमा स्नान गरेका छन्। 

मंगलबार (हिजो) म्याग्दीको अन्नपूर्णमा रहेको कुण्ड पुगेका दाहालले बुधबार (आज) बिहान स्नान गरेका हुन्।

तातोपानीमा स्नान गर्दा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास रहेको छ।दाहालले यसअघि पनि त्यहाँ स्नान गर्थे।

प्रकाशित: २८ जेष्ठ २०८२ ०८:२४ बुधबार

#NagarikNews