राजनीति

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८२ १९:३१ सोमबार