नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ।
आजको बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने बताइएका छन्।
प्रकाशित: ११ जेष्ठ २०८२ १४:५४ आइतबार