राजनीति

छलफलमा लोकतान्त्रिक मोर्चा

सात मधेसकेन्द्रित दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक जारी छ।

जनमत पार्टीको कार्यालय नयाँ बानेश्वरमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

बैठक जनमत अध्यक्ष डा. चन्द्रकान्त राउतको नेतृत्वमा बसिरहेको छ।

प्रकाशित: ७ जेष्ठ २०८२ १५:५२ बुधबार

#Sanghiya lokatantrik morcha #Ckraut #Nagariknews