राजनीति

महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस भएको छ। महालेखा परीक्षक तोयम रायाले बुधबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्।  

नेपालको संविधानको धारा २९४ को उपधारा (१)ले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था गरेको छ।  

प्रकाशित: ३१ वैशाख २०८२ १३:१८ बुधबार

##President #ramchandra paudel