राजनीति

लिङ्देन-थापाबीच भेट

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट भएको छ।

लिङ्देन भेट्न थापा आइतबार (आज) राप्रपा मुख्यालय धुम्बाराही पुगेका हुन्।

भेटपछि लिङ्देनले तस्बिर फेसबूकमा राखेका छन्।

भेटमा जेठ १५ बाट घोषणा गरिएको आन्दोलनसहित समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ।

प्रकाशित: २८ वैशाख २०८२ १६:४५ आइतबार

#kamal thaa #Rajendra Lingden