राजनीति

भारत-पाकिस्तान तनाव: गृहमा सुरक्षा समितिको बैठक जारी

भारत-पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने असरबारे छलफल गर्न गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार बसेको बैठकमा सीमा क्षेत्रमा सतर्कता र सुरक्षा व्यवस्था कडा पार्ने विषयमा छलफल भइरहेको छ।

यो पनि पढ्नुहोस्

भारत-पाकिस्तान तनाव: नेपालमा सुरक्षा सतर्कता बढाउन निर्देशन

प्रकाशित: २४ वैशाख २०८२ १५:४९ बुधबार