राजनीति

सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने

सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।

'संविधानको समीक्षा गर्ने र सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइने छ,' राष्ट्रपति पौडेलले भने।

प्रकाशित: १९ वैशाख २०८२ १५:२० शुक्रबार

#ramchandra paudel