राजनीति

रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी (तस्बिरहरू)

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी बुधबार पक्राउ परेका छन्।

नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोसाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

चौधरी पक्राउ परेपछि उनका समर्थकले प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी गरेका छन्। 

प्रकाशित: १७ वैशाख २०८२ १४:०३ बुधबार

#Resham Chaudhary