राजनीति

लिङ्देन, तामाङ र शाही भद्रकालीमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरू राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पुर्‍याइएको छ।

आइतबार (आज) निषेधित क्षेत्र तोड्ने प्रदर्शनका क्रममा पक्राउ परेका लिङ्देन, तामाङ र शाहीलाई भद्रकाली पुर्‍याइएको हो।

एसपी तथा प्रवक्ता अलिपराज बोहराका अनुसार उनीहरूलाई भर्खर त्यहाँ पुर्‍याइएको हो।

प्रकाशित: ७ वैशाख २०८२ १४:५३ आइतबार

#Rajendra Ligdan