राजनीति

आज बस्दै विधायन व्यवस्थापन समितिको बैठक

फाइल तस्बिर

संघीय संसदको एक समितिको बैठक आज बस्दै छ।

संघीय संसद सचिवालय परिसरमा दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।

समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी गतिविधिका बारेमा छलफल गरिने छ।

प्रकाशित: ४ वैशाख २०८२ ०९:४३ बिहीबार