राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

सरकारलाई सफल बनाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।

बैठक अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ।

सरकार परिवर्तनको हल्लाका बीच बसेको बैठकमा सरकारप्रतिका असन्तुष्टिलाई कसरी समेट्न सकिन्छ भन्नेबारे छलफल हुने बताइएको छ।

प्रकाशित: ३ वैशाख २०८२ २०:२२ बुधबार

#Samyantra baithak