राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो। जारी बैठक नियमित बैठक हो।

प्रकाशित: २ वैशाख २०८२ २०:३३ मंगलबार