काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो।
उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एयरको विमानमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौं ल्याइएको हो।
प्रकाशित: २९ चैत्र २०८१ १२:५७ शुक्रबार