राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने छ। बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने छ। 

प्रकाशित: २६ चैत्र २०८१ ०८:४२ मंगलबार