राजनीति

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: २२ चैत्र २०८१ १५:२५ शुक्रबार

#KP Oli #Narendra Modi