राजनीति

एमाले सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार दिउँसोबाट बैठक शुरु भएको हो।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ ।

प्रकाशित: १८ फाल्गुन २०८१ १४:४७ आइतबार

#Uml Sachiwalaya