राजनीति

झापालाई पूर्वी नेपालको खेलकुदको केन्द्र बनाउन मेरो प्रयत्न गर्ने रहनेछ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले झापालाई पूर्वी नेपालको खेलकुदको केन्द्र बनाउन मेरो प्रयत्न गर्ने बताएका छन्।

शुक्रबार (आज) भद्रपुरस्थित मेची रङ्गशालामा भएको दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको फाइनल खेल हेर्न सहभागी भएका उनले यस्तो बताएका हुन्।

'झापालाई पूर्वी नेपालको खेलकुदको केन्द्र बनाउन मेरो प्रयत्न रहनेछ,' उनले भने।

प्रकाशित: १६ फाल्गुन २०८१ २०:५४ शुक्रबार

#Devraj Ghimire