राजनीति

सार्वजनिक लेखा समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार उक्त समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्ने भएको हो।

जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०:३० बजेबाट सुरु हुने छ। जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८१ १०:१५ मंगलबार

#Sarbajanik lekha samiti