राजनीति

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ ।

बैठकमा अध्यादेश लगायतका विषयमा छलफल हुने जनाइएको छ ।  सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

प्रकाशित: २७ माघ २०८१ १२:२१ आइतबार

#Prime Minister Kp Sharma Oli