नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल म्याग्दी प्रस्थान गरेका छन् ।
प्रदेश इन्चार्ज दिनानाथ शर्मासहित पोखरा पोखरा पुगेका उनले मंगलबार बेनीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।
काठमाडौंबाट पोखरा विमानस्थल पुगेका उनलाई गण्डकी प्रदेश इन्चार्ज शर्मासहित सहइन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायित्री गुरूङ लगायतले स्वागत गरेका थिए ।
प्रकाशित: २१ माघ २०८१ १८:३९ सोमबार