राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

प्रकाशित: १५ माघ २०८१ १०:०७ मंगलबार