राजनीति

उपनिर्वाचन अपडेट: दिउँसो १ बजेसम्म ४५ प्रतिशत मत खस्यो

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ।

हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: १६ मंसिर २०८१ १४:१० आइतबार

#Election #Election Comission