राजनीति

तस्बिरमा हेर्नुहोस् एमालेको शक्ति प्रदर्शन

नेकपा (एमाले) को शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ। भद्रकालीबाट प्रारम्भ भएको र्‍याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ।

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ स् तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैन: प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुन्जिएको थियो।

अहिले कोणसभामा शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।  

  

 

प्रकाशित: ७ मंसिर २०८१ १४:१७ शुक्रबार

#uml #protest