राजनीति

चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन्।

शनिबार मध्यान्ह उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन। उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरू विमानस्थल पुगेका थिए।

घांग हाल छिन्घाईको कम्युनिस्ट पार्टी सचिवको रूपमा सेवारत छन्। यसअघि उन अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिस्ट पार्टीको सचिवको रूपमा काम गरेका थिए।

नेपाल भ्रमणका क्रममा उनले राजनीतिक व्यक्तित्वहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App