राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष दाहालले जवाफ दिने

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ।

आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ। 

प्रकाशित: ३१ श्रावण २०८१ ०८:४७ बिहीबार

#prachanda