राजनीति

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन।मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन ।  

त्यसैगरी, नवनियुक्त मन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालयमा बुधबारनै पदभार ग्रहण गरेको  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताए ।  

प्रकाशित: ९ श्रावण २०८१ १३:२१ बुधबार

#Bahadur Shing Lama #Bagmati Pradesh