राजनीति

सांसद सोविताको प्रश्न: नयाँ सरकारमा महिलाको प्रतिनिधित्व किन कम ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोविता गौतमले नयाँ बनेको सरकारमा महिलाको सहभागीता की कम भएको भन्दै प्रश्न गरेकी छिन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद् गौतमले नयाँ बनेको सरकारमा महिलाको सहभागीता की कम भएको भन्दै प्रश्न गरेकी हुन्।

उनले भनिन्, 'अहिलेको मन्त्री मण्डलको स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व देखिएको छैन। दलितको प्रतिनिधित्व शुन्य छ। समावेशिताको बारेमा सरकारले जवाफ दिनुपर्छ।'

प्रकाशित: ३१ असार २०८१ १८:०२ सोमबार

#Sobita Gautam