राजनीति

सुरु भयो प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। दिउँसो साढे चार बजे बस्ने भनिएको बैठक साँझ ६:२५ मा सुरु भएको हो।  

प्रकाशित: ६ जेष्ठ २०८१ १८:२७ आइतबार