राजनीति

इलाम २ को गणना १२ बजे सुरु

इलामको फाकफोकथुम गाउँपालिका वडा नं १ बाट मतगणना सुरु भएको छ।

फाकफोकथुममा २४ मतदान केन्द्र थिए।

फाकफोकथुममा १६,३०२ कुल मतदाता रहेकाेमा ९,६०४ मत खसेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १२:१८ आइतबार

इलाम २ को गणना १२ बजे सुरु