राजनीति

देउवाले बोलाए संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छ।

उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज साँझ ४ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

प्रकाशित: २७ फाल्गुन २०८० १३:३५ आइतबार

संसदीय दलको बैठक