राजनीति

राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन्।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले लोसपा परित्यागको घोषणा गरेका हुन्।

सम्मेलनमा उनले औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका छन्। 

प्रकाशित: १४ फाल्गुन २०८० १४:०८ सोमबार

नेता राजेन्द्र महतो