राजनीति

‘जनयुद्ध दिवस’ को दिन बिदा दिएको छैन: गृह मन्त्रालय

सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख जानकारी दिएको हो। 

प्रकाशित: २९ माघ २०८० १२:५२ सोमबार

‘जनयुद्ध दिवस’