राजनीति

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पक्राउ

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पक्राउ परेका छन्। माइतीघर मण्डलामा धोती दिवस मनाउनका लागि भेला भएका बेला उनलाई पक्राउ गरिएको हो।

सांसद राउतलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

प्रकाशित: १६ पुस २०८० ०४:५१ सोमबार

जनमत पार्टी अध्यक्ष डा.सिके राउत पक्राउ धोती दिवस