राजनीति

राष्ट्रसंघका महासचिव गुटेरेसको संसदमा सम्बोधन (पूर्णपाठ)

नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।

गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन्।

उनले नेपालको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन्।

प्रकाशित: १४ कार्तिक २०८० ११:१८ मंगलबार

महासचिव एन्टोनियो गुटेरेस