राजनीति

प्रतिनिधि र प्रदेश सभाका कांग्रेस उम्मेदवार (सूचीसहित)

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर २१ गते हुने दोस्रोचरण निर्वाचनको मनोनयन दर्ता गर्ने दिन कांग्रेसले अन्तिम सूची सार्वजनिक गरेको हो।

सूचीअनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा क्षेत्र १ मा उम्मेदवारी दिनेछन्। त्यस्तै देउवा पत्‍नी आरजु राणा देउवा कैलाली क्षेत्र ५ बाट उम्मेदवारी दिँदैछन्।

त्यस्तै रामचन्द्र पौडेल तनहुँ १, डा शशांक कोइराला नवलपरासी १, भिमसेन दास प्रधान काठमाडौं ६, प्रकाशशरण महत काठमाडौं ५, गगनकुमार थापा ४, प्रकाशमान सिंह काठमाडौं १, कृष्णप्रसाद सिटौला झापा ३ मा उम्मेदवारी दिँदैछन्।

हेर्नुस् सूची

 

प्रतिनिधि प्रदेश सभाका कांग्रेस उम्मेदवार सूचीसहित