राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।  

बैठकमा विद्युत विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूची रहेको छ।  

यस्तै उर्जा, जलश्रोत तथा सिचाइँमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App