राजनीति

कपिलवस्तुमा १ लाख ३० हजार जनाले गरे मतदान

कपिलवस्तुमा दिउँसो १ बजेसम्म १ लाख ३० हजार ८०५ जनाले मतदान गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय अनुसार यहाँ ६९ हजार ३४२ महिला र ६१ हजार ४६३ पुरुष मतदाताले मतदान गरेका छन्।

जिल्लामा कुल ३ लाख ९६ हजार २६५ मतदाता छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:४८ बिहीबार