राजनीति

अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुको विरोध

नेपाल कमर्श क्याम्पस अगाडि अनेरास्ववियु निकट विद्यार्थीहरुले प्रदर्शन गर्दै। तस्वीरः प्रसन गुरूङ/नागरिक

सरकारले माओवादीका अयोग्य लडाकुलाई रकम बाँड्न लागेको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।  

शुक्रबार नेपाल कमर्श क्याम्पस अगाडि अनेरास्ववियु निकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। सरकारले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख दिने घोषणा गरेकोमा सर्वत्र विरोध र आलोचना भइरहेको छ। 

प्रकाशित: १५ वैशाख २०८० ०८:०६ शुक्रबार

अनेरास्ववियुको विरोध नेपाल कमर्श क्याम्पस