राजनीति

रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक, राष्ट्रपतिमा कसलाई मत देला?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ। 

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७९ ०५:५७ आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी